राजनीतिकपूर्वमन्त्री उमाशंकर अरगरियाले एमालेबाट पनि दिए राजीनामा, अब कता जाला ?
अरगरियाको राजीनामापछि स्थानीय राजनीतिक वृत्तमा विभिन्न चर्चा सुरु भएको छ। कैयौँ पटक पार्टी फेरेका अरगरियाले अबको राजनीतिक यात्रा कुन पार्टीबाट गर्ने भन्ने अन्यौल छ । यद्यपी, उनका समर्थकहरु रास्वपामा गएपछि उनी समेत रास्वपामा जाने सम्भावना रहेको बुझिएको छ ।
४ महिना अगाडि · राजनीतिक











