स्वास्थ्य ब्यूरोदर्ता नभएका औषधी पसल तथा फार्मेसीबाट औषधी विक्री वितरण नगर्न निर्देशन
विभागका अनुसार औषधि दर्ता नियमावली, २०३८ को नियम ११ बमोजिम औषधिको बिक्री वितरण तथा भण्डारण प्रक्रियालाई व्यवस्थित, गुणस्तरीय, सुरक्षित र प्रभावकारी बनाउन ‘औषधि बिक्री वितरण संहिता, २०८०’ लागू गरिएको छ ।
४ महिना अगाडि · स्वास्थ्य ब्यूरो










