किन हुन्छ यस्तो ?डिएसपी थापाको भठ्ठी हमला, दर्जनौ मेसिन बरामद
न्यूज ब्यूरो, सिरहा । प्रदेश सरकारले ३ दिनभित्र सबै खुल्ला मदिरा भठ्ठीहरु बन्द गर्न निर्देशन दिए लगत्तै सिरहा प्रहरी समेत हलचलमा आएको छ । धनुषामा घरेलु मदिरा सेवनबाट १६ जनाको मृत्युपछि लहान प्रहरीले धमाधम भट्टी तथा मदिरा नष्ट गर्ने विशेष नियन्त्रण अभियान सञ्चालन गरेको हो । मदिरा विशेष अभियानअन्तर्गत
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











