मिथिला परिक्रमालाई एकताको राहत
न्युज ब्युरो,जनकपुरधाम । मधेशको महाकुम्भ मानिने नेपालकै सब भन्दा लामो पदयात्रा परिक्रमाको तिर्थालुलाई एकता युवा कल्बले राहत वितरण गरेको छ । तीर्थालूहरुलाई धनुषाको इच्छापुरमै राहत वितरण गरेको हो । क्षीरेश्वरनाथ नगरपालिका ८ स्थित रहेको एकता युवा कल्बको अध्यक्ष लक्ष्मण महतोको बिशेष अगुवाईमा च्युरा , दा

२०७६ फागुन २२ बिहीबार, दिउँसो १२:४० बजे१ मिनेट पढाइ

न्युज ब्युरो,जनकपुरधाम । मधेशको महाकुम्भ मानिने नेपालकै सब भन्दा लामो पदयात्रा परिक्रमाको तिर्थालुलाई एकता युवा कल्बले राहत वितरण गरेको छ ।
तीर्थालूहरुलाई धनुषाको इच्छापुरमै राहत वितरण गरेको हो । क्षीरेश्वरनाथ नगरपालिका ८ स्थित रहेको एकता युवा कल्बको अध्यक्ष लक्ष्मण महतोको बिशेष अगुवाईमा च्युरा , दालमोठ,सर्वत खुवाएको हो। सेवा नै धर्म हो भन्दै युवाहरु करिब २००० हजार तिर्थालु लाई राहत बाँडिएको हो ।
समाजसेवी सरद पोख्रेल बिशेष सहयोग गरि युवाहरु संग हौसाला बदाई राहत बाँड्नमा सहभागी भएका थिए। स्थानीय युवाहरु आफ्नो आफ्नो खाजा खर्च बाट जम्मा गरि राहत बाँडेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…