विचार / ब्लगकाँग्रेस पराजित हुनुमा दुई वाम दलको भोट मुख्य कारण
– भीष्मराज ओझा काठमाडौँ, २६ मंसिर (रासस) ः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पार्टीभित्र र बाहिर त्यसका कारणबारेमा चर्चा हुन थालेको छ । यही मंसिर १० र २१ गते सम्पन्न दुवै चरणका निर्वाचनमा काँग्रेसले प्राप्त गरेको प्रत्यक्षतर्फको मतपर
८ वर्ष अगाडि · विचार / ब्लग










