खेल / खेलाडीसर्लाहीको बलरामा प्रथम मेयर कप क्रिक्रेट प्रतियोगिता सुरु, सर्लाहीको १२ टिम भिडदै
उदघाटन समारोहमा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, जिल्ला प्रहरी कार्यलय, सर्लाहीका प्रहरी उपरिक्षक नरेश सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलय सर्लाहीका उपनिर्देशक संन्तोष ढुंगेल, नगरका ११ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, खेलाडी, संचारकर्मीको साथै हजारौंका संख्यामा स्थानियवासीहरुको सहभागिता रहेको कार्यक्रम संचालक उमेश कुशवाहाले जनाएको छ ।
३ वर्ष अगाडि · खेल / खेलाडी











