गाउँ / समाजप्रदेश २ः हुनै लागेको बालविवाह रोकिए
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सर्लाहीमा हुनै लागिएको एक बालिकाको बालबिवाह अधिकारकर्मीहरुले रोकिदिएको छ । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको हो । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मे
५ वर्ष अगाडि · गाउँ / समाज











