गाउँ / समाजधनुषाको धनौजीमा लक्ष्मीनारायण मन्दिर बन्ने
न्यूज ब्यूरो, धनुषा । धनुषाको धनौजी गाउँपालिकास्थित भगवान लक्ष्मी नारायणको मन्दिरको शिलान्यास गरिएको छ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको निर्वाचन क्षेत्र नं. ३ को धनौजी गाउँपालिका वडा नम्बर १ लखौरी टोलमा लक्ष्मीनारायणको मन्दिरको शिलान्यास गरिएको हो । जसपा नेपाल धनुषाका युवा नेता
५ वर्ष अगाडि · गाउँ / समाज











