गाउँ / समाजमनि ट्रान्सफरमा चोरी गर्न गएका युवकको करेन्ट लागेर मृत्यू
घटना स्थलमा ईलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर मुचुल्का उठाई अहिलेसमम मृतकको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियका प्रहरी निरिक्षक दिपक थापाले जनाएका छन।
५ वर्ष अगाडि · गाउँ / समाज








