गाउँ / समाजशहिदनगरको यदुकूहामा स्वर्गद्धारी निर्माण हुँदै
बुधबार नगर प्रमुख बरबरिया र वडा नम्बर ३ का वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डलले सँयुक्त रुपमा शमसानघाटको शिलान्यास गरेका हुन् । नगरस्तीय बजेटबाट ५ लाखबाट सुरु हुने सो शमसानघाटलाई थप बजेट दिँदै जनकपुरधामकै स्वर्गद्धारी अवधारणामा निर्माण हुने बताइएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज











