गाउँ / समाजसिरहाको नरहा गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट मण्डलले दिए उम्मेदवारी
सयौँको सँख्यामा समर्थकहरुसहित मण्डलले सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोयन दर्ता गराएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०२७ समाचार
गाउँ / समाजसयौँको सँख्यामा समर्थकहरुसहित मण्डलले सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोयन दर्ता गराएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयसअघि इलाका प्रहरी कार्यालय खजुरीका तत्कालिन ईन्सपेक्टर हिरेन्द्र रोकायाको कार्यकालमा डिजे पूर्ण प्रतिबन्धको लागू गरिएको थियो । उनले मेसिन उठाएर लैजान थालेपछि डिजेबालाहरु छाडा गीत र चर्को आवाज नियन्त्रण भएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजगाउँपालिकामा सत्तापक्षलाई निरन्तर खवरदारी र बेतिथिको विरोध जनाउँदै आएका युवा नेता राउतलाई टिकट दिएपछि बटेश्वर गाउँपालिकाले नयाँ नेतृत्व पाउने आस जनताहरुले गरेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसो क्रममा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा जिल्ला धनुषा मुखियापट्टी मुसहरनिया वडा नम्बर ३ वस्ने वर्ष २७ को जिलानी राईनले चलाई ल्याएका उक्त नम्बरको मोटरसाईकल बरामद गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेर चोरी शिर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयुवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजकसैको उक्साहटमा छात्राहरुले ती शिक्षकलाई फँसाउन मात्र खोजेको प्रधानाध्यापक साहले बताए । उनले आरोप लगाइएको शिक्षक त्यस्तो नरहेको र परीक्षामा कडाई गरेपछि नै यस्तो गरेको गुनासो समेत आफूसँग भएको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजआगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयस पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठूलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजचैते दुर्गा मेलामा आयोजना गरिएको सो दँगल प्रतियोगितामा भोली सोमबार हुने अन्तिम पहलवानी खेलको लागि वीरगँजका चर्चित पहलवान नरेश गिरी, राजा पहवान, देवा थापा, लक्की थापा, हरिहर थापासहित भारत दिल्लीको केसरी रेल्वे टीटी भनिने नरेश पहलवान तथा हरियाणाको केसरी मोहम्मद साबेज सहभागी भएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजदुर्घटनापछि दुवै जनालाई जनकपुरस्थित काव्या हस्पिटलमा ल्याएको थियो । त्यहाँ पुग्ने वित्तिकै पासवानलाई चिकित्सकले मृत घोषित गरेको थियो भने अर्का किशोरको उपचार सोही अस्पतालको आईसीयूमा भईरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयता, कमला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवले घटनाको पुष्टि गर्दै पीडितसँग न्यायको माग गरे । उनले आगो कसले र किन लगाएको बारे प्रहरीले अनुसन्धान थालेको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजत्यस्तै षष्ठीका दिन बिहीबार (आज) साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा लगायत लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
४ वर्ष अगाडि · गाउँ / समाज