गाउँ / समाजविद्यालय व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा कुटपिट, प्रहरीले छाडे आरोपि
त्यतिबेला प्रहरीले दुवै जनालाई सम्झाई बुझाई गरी घर पठाएको थियो । अभिभावक भेलाबाट समितिको लागि चुनावी प्रक्रिया गएपछि उनी घर फर्किदै गर्दा पुनः घेरा हालेर सबै जना मिली कुटपिट गरेको आरोप लगाएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज










