गाउँ / समाजमाइकमा करेन्ट लाग्दा एक किर्तनी मण्डलीको मृत्यु, दुई जना घाइते
कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दीपुर स्थित कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार राति करिब ९ः३० बजेको समयमा सामूदायक धर्मशालामा भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।
४ वर्ष अगाडि · गाउँ / समाज










