गाउँ / समाजखुनको बदला खुनः भाईको हत्याको बदला लिन भारतीयलाई हाने गोली
घटनाबारे जानकारी दिँदै प्रहरी उपरीक्षक बोगटीले हत्याका योजना र सुटरको खोजी भईरहेको बताए । घटनामा अन्य सबै फरार रहेकाले पक्राउका लागि भारतीय प्रहरीसँग समन्वय भईरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज










