गाउँ / समाजहुलाकी सडक र कमला पूल निर्माणको लागि मधेशका मेयर उपमेयरहरु एकतावद्ध हुने
त्यस्तै, सिरहा, सप्तरी र महोत्तरीका मेयर तथा गाउँपालिका अध्यक्षहरूले पनि हुलाकी सडक र कमला पुल अपूरा हुँदा जिल्लाबासीले भोग्नु परेको कठिनाइको अनुभव साझा गर्दै छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए।
१ वर्ष अगाडि · गाउँ / समाज










