धनुषा जनकनन्दिनी-६ कठाल मुसहरी टोलका दर्जनौँ व्यक्ति रामचन्द्र झासँग

२०८२ फाल्गुण ५ मंगलबार
बिहान ०८:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनीग गाउँपालिका वडा नं. ६ कठाल मुसहरी टोलका दुई दर्जन बढी व्यक्तिगतहरु रामचन्द्रको पार्टीमा प्रवेश गरेका छन् । 

सोमबार पार्टी प्रवेशको कार्यक्रममा कठाल मुसहरी टोलका विभिन्न पार्टीमा आवद्ध मतदाता एवम् कार्यकर्ताहरु नेपाली कम्यूनिष्ट पार्टी (तारा छाप) मा प्रवेश गरेको हो । 

धनुषा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रामचन्द्र झाको अगुवाईमा भएको पार्टी प्रवेश कार्यक्रममा सो टोलका मतदाता, कार्यकर्ताहरु नेपाली कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । 

पार्टी प्रवेश गर्नेहरुमा सोम कुमार सदा, फगु सदा, शिवा सदा, दिपो सदा, रामचनर सदा, दिलिप सदा, विक्रम सदा, उचित कुमार सदा, श्रीचन सदा, नरेश सदा, रौदिया सदा, विपतिया सदा, गरिब सदा, जोगिन्द्र सदा, देवन यादव, चन्देश्वर महरा, चन्देश्वर सदा, विसुन सदा, शिव कुमार सदा, सुन्दर सदा, राजा सदा, गँगा सदा, सिकिल सदा लगायत महिलाहरु समेत पार्टी प्रवेश गरेको जनाइएको छ । 

पार्टी प्रवेश कार्यक्रममा पूर्व कमाण्डर एवम् धनुषा २ बाट समानुपाति उम्मेदवार श्रवण बरबरिया (यादव), शहिदनगरका पूर्व मेयर एवम् युवा नेता उदय कुमार बरबरिया (यादव, राजकिशोर यादव लगायतका नेताहरुले सम्बोधन समेत गरेका थिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो 

  • २०८२ फाल्गुण ५ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ ।  जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र

पूरा पढ्नुहोस्

Bureau Menus