गाउँ / समाजचितवनमा बज्यो घण्टी, बारामा हर्नको ब्याट्री डाउन
यता, बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ । दिउँसो २ बजेसम्म उपेन्द्र यादवले १४ हजार ५ सय ४३ मत ल्याएका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ९ हजार ७४० मत ल्याएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज











