गाउँ / समाजसँचारकर्मी तनविरको टीमले जनकपुरबाट सुरु गरे 'रमजान दान अभियान', आधा दर्जन जिल्लामा जारी
तनविर भन्छन्, ईस्लामका पाँच आधार स्तम्भहरू इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कलमा मध्ये रोजा (व्रत) एक खम्बा हो। रमजान महिना दान गर्ने महिना पनि हो सहयोग गर्नेहरूका लागि रमजान एउटा अवसर पनि हो । विश्वभरि नै रमजान महिनामा मुसलमानहरू हुने जति सहयोग र दान गर्ने गरेका छन् ।
२ वर्ष अगाडि · गाउँ / समाज










