गाउँ / समाजट्याक्टरले ठक्कर दिँदा स्वः पत्रकार रोहिताको बुवा गम्भिर
रोहिताको हात र खुट्टामा गम्भीर चोट लागेको छ । सडकमा हिँडिरहेका रोहितालाई ट्रयाक्टर चालक स्थानीय भुल्ला भन्ने शैलेन्द्र रोहिताले ठक्कर दिएको परिवारजनले जनाएको छ । वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियैतका अनुसार, रोहिताको गम्भीर रोहिताको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज










