गाउँ / समाजयुवतिलाई आफ्नै श्रीमानले गरे विभत्स हत्या, जलाउन लाग्दा लास खोसियो
लास जलाउन लागेको अवस्थामा उनकी आमाले छोरीलाई अन्तिम पटक हेर्न मन लागेको भन्दै हेर्न जाँदा उनलाई हेर्न दिएन् । धेरै झै झगडा गरेपछि बलपूर्वक उनकी आमाले अनुहार हेर्दा टाउको फुटेको, अनुहार फुटेको, नाकबाट रगत आएको, घाँटी रेटेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
१ वर्ष अगाडि · गाउँ / समाज










