गाउँ / समाजधनुषामा ११ हजार भोल्टको करेन्ट लागेर एक युवक ठहरै
न्यूज ब्यूरो | जनकपुरधाम, ७ असार । धनुषाको औरही गाउँपालिकामा बिहिबार दिउँसो ११ हजार भोल्टको करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ । धनुषाको औरही गाउँपालिका वडा २ का १८ वर्षीय युवक नहिम साफीको करेन्ट लागेर मृत्यु भएको हो । औरही गाउँपालिका ३ स्थित सुर्काहा खोलाको पुलबाट फलामको छडले खोलाबाट जलकुम्भी त
८ वर्ष अगाडि · गाउँ / समाज











