गाउँ / समाजधनुषाको बेलापट्टी स्कूलमा विद्यार्थीमाथि छुरा प्रहार
कक्षामा भएको समानय विवादपछि विकासले छुरा प्रहार गरेको दिपेशका काका धनिराम मण्डलले जानकारी दिए । उनका अनुसार, कक्षाकोठामा भएको समान्य भनाभनपछि विकासले उनलाई छुरा हानेको हो ।
१ वर्ष अगाडि · गाउँ / समाज











