गाउँ / समाजसिरहामा दुई ट्याक्टर दुर्घटना, एकको मृत्यू, एक घाइते
न्यूज ब्यूरो | सिरहा, २२ असार । सिरहामा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यू भएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा शुक्रवार ट्याक्टरले किच्दा चालककोे मृत्यु भएको हो । खेत जोत्ने (हिलो गर्ने) क्रममा शुक्रवार दिउँसो करिब १ बजे स १ त ३१९४ नम्बरको ट्याक्टर अचानक पल्टिँदा सोही ट्याक्टरले किचिए
८ वर्ष अगाडि · गाउँ / समाज











