गाउँ / समाजएकै परिवारका तीन अशक्तलाई मेयरले दिए २५ हजार आर्थिक सहयोग
मनिष शर्मा , महोत्तरी । विपन्नताले दैनिक जिवन यापन गर्न समेत अपठ्यारो भएपछि मटिहानी नगरपालिकाका मेयर हरी प्रसाद मण्डलले सोही नगरपालिका वडा नं. ९ वहुअर्वामा एउटै परिवारका तिनजना शारिरिक रुपले असक्त रहेको थाहा पाएपछि राम हृदय खत्वे मण्डल र उनको परिवारलाइ २५ हजार आर्थिक सहयोग गरेका हुन । रामहृदय खत्वे
७ वर्ष अगाडि · गाउँ / समाज











