गाउँ / समाजशितलहरमा मधेशलाई पहाडको सहयोग
बर्दिवास, १३ पुस । मौसम परिवर्तनसँगै चलेको शितलहरमा मधेशमा पहाडी जिल्लाहरुबाट राहत लिएर राहतकर्मी समाजसेवीहरु सहयोग गर्न आएका छन् । रातहको क्रममा अति विपन्न घर विहीन भएका जाडो समयमा त्रिपालमा मुनि जीवन बिताउन बाध्य भएका महोत्तरी जिल्लाको भंगहा नगरपालिका – ३ का विपन्न परिवारहरुलाई राहतकर्मीहरुले न्या
७ वर्ष अगाडि · गाउँ / समाज











