गाउँ / समाजहड्पिएका दलित बस्तीको प्रश्न : हामी गरिबका लागि न्याय मरेकै हो ?
सिरहा, २ माघ । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाई हड्पिएका बस्तीका दलितहरुको बिचल्ली भएको छ । सिँगो बस्ती नै हड्पेका कमल भन्ने भरत यादवले बस्ती खाली नै गर्न धम्की र त्रास देखाउन थालेपछि उनीहरुको बिचल्ली भएको हो । पीडितहरुले सम्बन्धित निकायहरुसँग लगातार गुहार
७ वर्ष अगाडि · गाउँ / समाज











