गाउँ / समाजधनुषाको औरहीमा महिला फोरम गठन
न्यूज ब्यूरो, धनुषा । धनुषाको औरहीमा संघीय समाजवादी फोरमको भागिनी संगठन महिला फोरमको गठन गरिएको छ । संघीय समाजवादी फोरम नेपाल धनुषाको औरही गाउँपालिका आईतबार सम्पन्न अधिबेशनबाट ३५ सदयीय महिला फोरम गठन गरिएको हो । फोरमकी जिल्ला सदस्य रिता देवी महतोको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिबेशनबाट ३५ सदस्यीय
७ वर्ष अगाडि · गाउँ / समाज











