गाउँ / समाजजनकपुरको WonderLand Water Park मा पुनः कुटाकुट, प्रहरी परिचालन
अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटेको छ । सशस्त्र प्रहरी समेतको टोली परिचालन गरिएको छ । जानकारी अनुसार, वन्डरल्याण्डमा नुहाउने क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । सो क्रममा वन्डरल्याण्डका सेकुरिटी गार्डसँग समेत झगडा भएको बताईएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले बुझेर मात्र भन्न सकिने बताएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
१ वर्ष अगाडि · गाउँ / समाज











