गाउँ / समाजरौतहटमा ४५ जना अपांगता भएका व्यक्तिलाई ट्राइसाइकल
न्यूज ब्यूरो, रौतहट । रौतहटमा अपांगता भएका ४५ जना व्यक्तिलाई ट्राइसाइकल बाँडिएको छ । अपांगता भएका व्यक्ति आफैमा पीडित भएको हुनाले त्यस्ता व्यक्तिलाई सबैले समान रुपमा हेर्नुपर्ने मान्यताका ट्राइसाइकल वितरण गरिएको हो । रौतहटको कटहरिया र मौलापुरमा नगरपालिकामा आज आयोजित अपाङ्गता भएका व्यक्तिका लागि नि श
७ वर्ष अगाडि · गाउँ / समाज











