गाउँ / समाजधनुषाधामका वडाध्यक्ष लामाले गरे ५ किलोमिटर कालोपत्रे सडकको भूमी पूजन, जनता हर्षित
को पर्वताको सिम्मा सम्मको कालोपत्रेको लागि काम छिट्टै सुरु हुने वडाध्यक्ष लामाले बताए । सो क्षेत्रमा सहायक सडक समेत कालोपत्रे हुने भएपछि ५ किलोमिटरका मात्र नभई सो क्षेत्रबाट राजमार्ग छिर्ने जनताहरु खुसी व्यक्त गरेका छन् । सोमबार भूमिपूजन गर्दै वडाध्यक्ष लामाले धनुषाधाम नगरपालिकाभित्रको यो कालोपत्रे सडक यहाँका स्थानीयहरुको लागि विकास सुविधाको एक नमुना हुने बताए ।
१ वर्ष अगाडि · गाउँ / समाज











