गाउँ / समाज'बज्जिका' मातृभाषा
न्यूज ब्यूरो, रौतहट । अन्तराष्ट्रिय मातृभाषा दिवस २०२० को अवसरमा १०३ बर्षिय बृद्ध महिलालाई सम्मान गर्दै बज्जिका भाषा विकास समारोह भेला सम्पन्न भएको छ । गरुडा नगरपालिका वडा नम्बर ५ महम्मदपुरको १ सय बर्ष भन्दा बढी उमेर पुगेका हजारी देवी र सम्दी देवीलाई सम्मान गर्दै बज्जिका भाषा विकास समारोह भब्यताका स
६ वर्ष अगाडि · गाउँ / समाज











