गाउँ / समाजआफ्नो देश जान काठमान्डौंबाट ७ दिन पैदलै हिँडे
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले गरेको लकडाउनका कारण राजधानी काठमान्डौंबाट पैदल हिडेर आएका भारतीय नागरिकहरु गाउँ जान ७ दिन पैदल हिडेर आएका हुन् । सोमबार साँझ जनकपुरको मुरलीचोकमा विश्राम गर्दै उनीहरु आफ्नो गाउँ भारत विहारको दरभँगा जिल्ला जानुपर्ने बताएका थिए । करिक दुई दर्जन भारतीय नागरिकहरु काठमान्
६ वर्ष अगाडि · गाउँ / समाज











