गाउँ / समाजनगरपालिकाले मनोमानी गरी सार्वजनिक भवन बनाउँदा स्थानीय समस्यामा
न्यूज ब्यूरो, सिरहा । विकास निर्माणका कार्य गर्नु वा हुनु राम्रो पक्ष हो । विकास निर्माणका कार्य जनताको हित सोंचेर गरिनुपर्छ । तर, सिरहाको सुखिपुर नगरपालिकाको एक वडामा नागरिकलाई दुःख दिनेगरी काम गरिँदा स्थानीय समस्यामा परेका छन् । नगरपालिकाले वडा नम्बर १० स्थित नंगुर्वामा बनाइरहेको सार्वजनिक भवन स्थ
५ वर्ष अगाडि · गाउँ / समाज










