गाउँ / समाजनेता साहको उदाहरणीय कार्य, जन्मदिनमा गाउँका जेष्ठ नागरिकलाई सम्मान
धनुषाको विदेह नगरपालिकाको ठाढी बस्ने (हाल जनकपुर) बस्ने नेता साहले समाजप्रतिको जिम्मेवारी समेत बोध भएको भन्दै जेष्ठ नागरिकलाई सम्मान गरेको बताए । “नेता साहले सम्मान गर्नु सामाजिक दायित्व छ, गाउँका बाआमाहरुलाई सम्मान गरेर गौरवान्वित महसुस गरेको छु , उहाँहरुले पाउनुपर्ने सम्मानको अहिले खाँचो छ, जन्मदिनमा मोटो रकमको भोजभत्तेर गर्नुभन्दा मेरा जन्म देखेका हाम्रा जेष्ठहरुको सम्मान मेरो लागि धर्म हुन्छ ।”– उनले भने ।
५ वर्ष अगाडि · गाउँ / समाज











