राजनीतिकसांसद यादवले शुरु गरे 'जनता दर्शन' कार्यक्रम
न्यूज ब्यूरो, वीरगञ्ज । समाजवादी पार्टी पर्सा जिल्लाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका छन् । संसदको चौथो अधिवेशन सम्पन्न भएपछिको खाली समयलाई सदुपयोग गर्दै सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका हुन् । संसदको अर्को अधिवेश
७ वर्ष अगाडि · राजनीतिक











