राजनीतिकराजपा–नेकपा गठबन्धन टुट्छ या अघि बढ्छ ?
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच गत पुस २ गते २ बुँदे सम्झौता भयो । सम्झौताका सम्बन्धमा नेकपा र राजपाकै केही नेताले असन्तुष्टि जनाइरहँदा केही नेताले भने २ बुँदेको जगमा टेकेर सहकार्यलाई निरन्तरता दिनुपर्नेम
६ वर्ष अगाडि · राजनीतिक








