राजनीतिकडा. सिके राउतलाई जेलबाटै रेशम चौधरीको 'फोन' !
न्यूज ब्यूरो, जनकपुरधाम । तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सँयोजक तथा वर्तमान जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतलाई रेशम चौधरीले फोन गरी दुःख व्यथा सुनाएका छन् । राष्ट्रिय जनता पार्टी (तत्कालिन) बाट विजयी भएर साँसद बनेका रेशम चौधरी अहिले टिकापुर कैलाली घटनाको आरोपमा जेलमा रहेका छन् । डा.
६ वर्ष अगाडि · राजनीतिक











