'बजेट सरकार र नेकपाको असफलताको दस्तावेज'
संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिए ।

२०७७ जेठ १५ बिहीबार, राति ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । आर्थिक वर्ष २०७७÷७८ को बजेटलाई नेपाली कांग्रेसले सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असफलताको रुपमा यो दस्तावेज भएको प्रतिक्रया दिएको छ ।
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बिहीबार संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिए । रिजालले सरकारले अप्ठोरमा आँखा खोल्न नसकेको भन्दै सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनिएपनि ठोस रुपमा अंकमा नआएको बताए ।
अर्थतन्त्रको आकार नबढ्ने भएकाले राजश्वको लक्ष्य भेट्न कठिन हुने रिजालको भनाई छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…