न्यूज हाईलाईटसरकारी कर्मचारी समायोजनप्रति मेयर मण्डलको आक्रोस
विनय कु. यादव, धनुषा, १३ पुस । सरकारले स्थानीय तहमा सरकारी कर्मचारी समायोजनको लागि ल्याएको विद्येयकप्रति धनुषाधामका मेयरले आक्रोस पोखेका छन् । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा निजामति तथा अन्य सेवाका कर्मचारीलाई हालसम्म समायोजन नै गर्न नसक
७ वर्ष अगाडि · न्यूज हाईलाईट











