न्यूज हाईलाईटसिरहामा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु
न्यूज ब्यूरो, सिरहा । सिरहामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सिरहा चोहर्बा सडकखण्ड अन्तर्गत नरहामा चोकमा भएको मोटरसाइकल दुर्घटनामा नरहा ४ का मोहन यादवको ज्यान गएको हो । शनिबार बेलुकी ३९ प ३९७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो । मोहनको घटनास्थलमै ज्यान गएको सिर
६ वर्ष अगाडि · न्यूज हाईलाईट











