अन्तराष्ट्रियकोरोना भाइरसका कारण भारतमा पहिलो मृत्यु
न्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पहिलोपटक मानिसको ज्यान गएको छ । भारत कर्नाटकका ७६ वर्षीय एक व्यक्तिको कारोना संक्रमणका कारण ज्यान गएको हो । भारतको स्वस्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एकजनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










