स्वास्थ्य ब्यूरो७० भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण
लहान, १६ माघ : जिल्ला जनस्वास्थ्य कार्यालयले मातहतमा रहेका ७० वटा भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । नयाँ व्यवस्थाअनुसार स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिएको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो । जिल्लाको मिर्चैया नगरपालिका, कर्जन्हा
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











