स्वास्थ्य ब्यूरोकमला नगरपालिकामा 'ग्रामीण अल्ट्रासाउण्ड सेवा' सुरु, गर्भवती महिलाले घर नजिकै पाउनेछन् USG सुविधा
कमला नगरपालिकाले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने अभियानअन्तर्गत यो सेवा सुरु गरेको जनाएको छ। नगरपालिकाका अनुसार यस कार्यक्रमले मातृ मृत्युदर तथा शिशु मृत्युदर न्यूनीकरण, सुरक्षित गर्भावस्था सुनिश्चितता तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
३ महिना अगाडि · स्वास्थ्य ब्यूरो











