स्वास्थ्य ब्यूरोविश्व रक्तदाता दिवसको अवसरमा सिरहा युवा सञ्जालद्धारा रक्तदान
न्यूज ब्यूरो, सिरहा । विश्व रक्तदाता दिवसको अवसरमा सिरहा युवा सञ्जालले रक्तदान कार्यक्रम गरेको छ । सञ्जालले रेडक्रससँगको सहकार्यमा आइतबार गोलबजारमा रक्तदान कार्यक्रम गरेको हो । विश्व रक्तदाता दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । नेपाल सरकारले कोरोना संक्रमण नियन्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो










