स्वास्थ्य ब्यूरोलहानको कामना नर्सिँग होमद्धारा सप्तरीमा निःशुल्क स्वास्थ्य शिविर, दुई सय बढी लाभान्वित
यसको साथै, महिलाहरुको पाठेघरमा समस्या परेका बिरामिलाई सिरहाको लाहानमा अबस्थित कामना नर्सिङ होममा ५० प्रतिशत छुटमा उपचार भइरहेको समेत कामना नर्सिङ होम प्रशासन शाखाका प्रमुख रोशन कुशवाहाले जानकारी दिए ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











