मिथिलाबिहारी नगरपालिकाले पनि किन्यो नगरवासीको लागि एम्बुलेन्स
टोल टोलमा सेवा सुबिधा स्वरुप स्वास्थ्य मेरुदण्ड अन्तर्गत एमबुलेन्स किनेको प्रती नगरपालिकाको कार्य प्रती नागरिक स्थानीयहरु प्रशंसा समेत गरिएको छ ।

२०७८ माघ १४ शुक्रबार, बिहान १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाले पनि आफ्नै एम्बुलेन्स सँचालनमा ल्याएको छ ।
धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिकाले विहिबार सर्वसाधारणको लागि ४ बर्षपछि आफ्नै एम्बुलेन्स सँचालनमा ल्याएको हो ।
मिथिला बिहारी नगरकार्यपालिकाबाट निर्णय गरि नगरका जनता कोरोना जस्ता महामारी लगायत स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने बिश्वास राख्दै एम्बुलेन्स खरिद गरिएको नगरप्रमुख अनिल यादवले बताए ।
टोल टोलमा सेवा सुबिधा स्वरुप स्वास्थ्य मेरुदण्ड अन्तर्गत एमबुलेन्स किनेको प्रती नगरपालिकाको कार्य प्रती नागरिक स्थानीयहरु प्रशंसा समेत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…