स्वास्थ्य ब्यूरोधनुषाको औरही गाउँपालिका पूर्णखोप घोषणा
उनले स्वास्थ्यकर्मी कर्मचारीहरुले महामारीको बेला समेत आफ्नो जीउ ज्यानको परवाह नगरी निरन्त अहोरात्र खटेर गाउँपालिकालाई पूर्ण खोप गाउँपालिकाको रुपमा घोषणा गराउन सफल भएको भन्दै कर्मचारीहरुप्रति आभार प्रकट गरे ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











