प्रमुख समाचारजनकपुरबाट इलाम घुम्न गएका युवायुवति भरेको बस पहाडबाट खस्यो, बालकको मृत्यू, कैयौँ घाईते
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाबाट देउसी भैलो खेलेर ईलाम घुम्न गएको बस पहाडबाट तल खस्दा एक जनाको मृत्यू भएको छ भने कैयौँ जना घाईते भएका छन् । धनुषाबाट देउसी खेलेर घुम्नको लागि गएको बेला इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । धनुषाबाट युवायुवति ब
२ वर्ष अगाडि · प्रमुख समाचार











