प्रमुख समाचारसुनसरीमा अल्लाह हु–अकबर भन्दै मुस्लिम समुदायका युवकहरुले गरे सांघातिक आक्रमण, अवस्था गम्भिर
भिडियोमा दर्जनौ युवकले निहत्था जीवन मेहतामाथि प्रहार गरेको देखिएको छ । प्रहरीले सुरक्षा दिँदा पनि प्रहरीको सुरक्षाबाट झिकेर कुटपिट गर्दै अल्लाह हुअकबर भन्दै कुटपिट गरिरहेको देखिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











