महेन्द्रनगर : सालनाल सहितको शिशु मृत फेला

२०८० चैत १७ शनिबार
दिउसो १२:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, महेन्द्रनगर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर कुचाईटोल स्थित सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ५ कुचाईटोल स्थित महादेव साहले संचालन गरेको स्वास्थ्य सेवा केन्द्र एण्ड अकुपञ्चर सेन्टरको छेउमा करिब ११ बजे सालनाल सहितको नवजात शिशु स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको छ ।

अवैध सम्बन्धबाट शिशु जन्माएर हत्या गरिएको हुनसक्ने स्थानीयको अनुमान रहेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 75%
  • 10%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०८० चैत १७ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus